२६ बैशाख २०८१, बुधबार

Tag: आङ सान सुकी

म्यानमारकी नेत्री आङ सान सुकीलाई थप ४ वर्ष जेल सजाय

याङ्गुन । म्यानमारको अदालतले सोमबार आङ सान सुकीलाई तीन आपराधिक आरोपमा दोषी ठहर गर्दै चार वर्षको जेल सजाय सुनाएको छ । नोबेल पुरस्कार विजेता नेत्री सुकीलाई फेब्रुअरी १ देखि हिरासतमा राखिएको छ । हाल म्यनमारको सैनिक शासन यता १,४०० भन्दा