२४ बैशाख २०८१, सोमबार

Tag: आखिर किन बालेनले भेटेका थिए ओलीलाई ?

आखिर किन बालेनले भेटेका थिए ओलीलाई ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको खुलासा भएको छ । ओली र साहको भेटघाटको उक्त तस्वीर अहिले सामाजिक संजालमा भाइरल हुने क्रममा छ ।