२२ बैशाख २०८१, शनिबार

Tag: आक्रोश व्यक्त

भीम रावलप्रति प्रधानमन्त्रीको आक्रोश व्यक्त

नुवाकोट । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका नेता भीम रावलप्रति आक्रोश व्यक्त गरेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले एमसिसी परियोजनाको विरोध गरेकोमा नेता रावलप्रति आक्रोश व्यक्त गरेका हुन् । आज नुवाकोटको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले रावलले