१३ बैशाख २०८१, बिहिबार

भीम रावलप्रति प्रधानमन्त्रीको आक्रोश व्यक्त


शेरबहादुर देउवा

नुवाकोट । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका नेता भीम रावलप्रति आक्रोश व्यक्त गरेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले एमसिसी परियोजनाको विरोध गरेकोमा नेता रावलप्रति आक्रोश व्यक्त गरेका हुन् ।

आज नुवाकोटको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले रावलले मन्त्री हुँदा एमसिसीको विरोध नगरेको तर अहिले विरोध गरेको आरोप लगाएका छन् । देउवाले केपी शर्मा ओली सरकारले संसदमा पेश गरेको एमसिसी प्रस्ताव आफूहरूले पारित गरेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !