२४ बैशाख २०८१, सोमबार

Tag: आकाश खस्दैन

झलनाथ खनालले भने: गठबन्धन तोडिँदैमा आकाश खस्दैन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले एमसीसीका आपत्तिजनक बुँदा संशोधन नगरीकन संसद्बाट अनुमोदन गर्न नमिल्ने बताएका छन् । एक मिडीयासँग विशेष कुराकानी गर्दै खनालले भने, “एमसीसीमा हस्ताक्षर भएको ५ वर्ष भयो । त्यसलाई २ वर्षसम्म गुपचुप