२५ बैशाख २०८१, मंगलबार

Tag: आईपिओ

दोर्दीखोला जलविद्युत कम्पनीले आइपिओ जारी गर्ने

६ चैत, काठमाण्डौ । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेड (DORDI) ले आईपिओ निष्कासनको प्रस्ताव राखेर चैत २८ गते साधारण सभा बोलाएको छ । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्काशन गर्ने भएको हो । सभाका लागि दोर्दी खोलाले