२४ बैशाख २०८१, सोमबार

Tag: आईजीपी नियुक्ति फेरि विवादमा

देउवा सरकारले गरेको आईजीपी नियुक्तिविरुद्ध सर्वोच्च पुगे एआईजी पोखरेल

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । आईजीपी नियुक्तिविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले आज सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । महानिरीक्षक नियुक्तिमा असहमति जनाउँदै एआईजी पोखरेलले सर्वोच्चमा रिट निवेदन