२१ बैशाख २०८१, शुक्रबार

Tag: आइ लभ यु

आफ्नो पार्टनरलाई आइ लभ यु भन्नकै लागि १३ करोड

एजेन्सी । सिंगापुरको का सी ला वी रेष्टुरेन्ट विश्वको नै महंगो डेटिङ रेष्टुरेन्ट हो । त्यहाँ आफ्नो पार्टनर लैजान २० लाख डलर वा करीब १३ करोड रुपैयाँ तिर्नु पर्छ । सी ला वी र वल्ड अफ डाउमण्ड ग्रुपले बनाएको रेष्टुरेन्टमा