७ बैशाख २०८१, शुक्रबार

आफ्नो पार्टनरलाई आइ लभ यु भन्नकै लागि १३ करोड


आइ लभ यु

एजेन्सी । सिंगापुरको का सी ला वी रेष्टुरेन्ट विश्वको नै महंगो डेटिङ रेष्टुरेन्ट हो । त्यहाँ आफ्नो पार्टनर लैजान २० लाख डलर वा करीब १३ करोड रुपैयाँ तिर्नु पर्छ । सी ला वी र वल्ड अफ डाउमण्ड ग्रुपले बनाएको रेष्टुरेन्टमा ८ घन्टा मात्र बस्न सकिन्छ ।

त्यहाँ जोडीहरुले फरक–फरक तरीकाले आफ्नो पार्टनरलाई आई लव यु भन्ने गर्छन् । रेष्टुरेन्टमा प्रेम प्रस्ताव गर्नको लागि पर्खनु पर्छ तपाइँलाई एक प्लेटमा सजाएर आइसक्रिम र चम्चा दिन्छन् । प्लेटमा आइसक्रिमको साथै पाटनरलाई लगाइ दिनलाई हिराको औठी पनि दिने चलन छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !