१४ बैशाख २०८१, शुक्रबार

Tag: आइसोलेसन

पहिले प्रयोग गरिएका आइसोलेसन, क्वारेन्टाइन पुनः सञ्चालनको तयारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै त्यसका लागि तयारी अवस्थामा रहेको जनाएको छ । कोरोना महामारीको पहिलो र दोस्रो चरणमा प्रयोग भएका निःशुल्क सञ्चालन गरिएका आइसोलेसन र क्वारेन्टाइन स्थलहरु यस पटक पनि आवश्यक परेको खण्डमा