१५ बैशाख २०८१, शनिबार

Tag: आइतबारदेखि बन्द नहुने

नारायणगढ–मुग्लिन सडक आइतबारदेखि बन्द नहुने

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएकामा आइतबारदेखि बन्द नगरिने भएको छ । भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै