२६ बैशाख २०८१, बुधबार

Tag: आइजिपी नियुक्त

बालुवाटारमा ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै, आइजिपी नियुक्त गर्न सक्ने

काठमाडौँ, असार २३। प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । उक्त बैठकले प्रहरी महानिरीक्षक नियुक्त गर्ने सम्भावना रहेको बालुवाटार स्रोतले बताएको छ । अहिलेका आइजिपी ठाकुर ज्ञवाली भोलि बुधबारबाट अवकास पाउँदैछन् । उनी ३०