२४ बैशाख २०८१, सोमबार

Tag: अस्पताल भवन

सात वर्षसम्म अस्पताल भवन अधुरैः सेवा प्रवाहमा समस्या

गलकोट, २ भदौ । धौलागिरि अस्पताल बागलुङको ‘सी’ ब्लक निर्माण शुरु गरेको सात वर्ष बित्दासमेत सम्पन्न हुन सकेको छैन । विसं २०७० असारमा तीन वर्षमा निर्माण सक्ने गरी शुरु भएको ४० कोठे अस्पताल भवन दुई पटक म्याद थप्दासमेत सम्पन्न नहुँदा