२६ बैशाख २०८१, बुधबार

Tag: असोज १० गते

यसवर्ष घटस्थापनाको शुभ साइत : असोज १० गते बिहान १०ः२३ बजे

काठमाडौँ । यस वर्ष असोज १० गते सोमबारदेखि नवरात्रारम्भ हुँदैछ । नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । घटस्थापनाका लागि बिहान १०ः२३ बजेको साइत शुभ रहेको छ । असोज ११ गते झण्डा फेर्ने साइत ११ः११ बजे उत्तम रहेको समितिका कार्यकारी निर्देशक