२६ बैशाख २०८१, बुधबार

Tag: असामयिक निधन

कांग्रेस नेता प्रदीप गिरीको असामयिक निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको असामयिक निधन भएको छ । प्रतिनिधिसभा सदस्य समेत रहेका गिरीको आज शनिबार राती ९ः३० बजे निधन भएको हो । घाँटीको क्यान्सरबाट पीडित गिरीको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा ७४ वर्षको उमेरमा निधन