१४ बैशाख २०८१, शुक्रबार

Tag: अश्लील साइट

३६ प्रतिशत मानिसद्वारा अश्लील साइटको प्रयोग, जसले गर्दा स्वास्थ्यमा हुन्छ गम्भीर असर

एजेन्सी । अश्लील चलचित्रले सामाजिक, आर्थिक, शारीरिक र मानसिकरुपमै नकरात्मक असर गर्ने गरेको विभिन्न अध्ययनको निष्कर्ष छ । बेलायतमा गरिएको एकअध्ययनअनुसार ११ देखि १६ वर्षसम्मका आधाभन्दा धेरैले इन्टरनेटमा अश्लील सामाग्री हेर्ने गरेको बिबिसीले जनाएको छ । चिकित्सकहरुले वैज्ञानिक अध्ययनहरु आवश्यक