१५ बैशाख २०८१, शनिबार

Tag: अर्थमन्त्रीको दावी

मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारको गति बढ्ने अर्थमन्त्रीको दावी

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विश्वासको मत र मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारले तीव्र गतिमा काम गर्ने दावी गरेका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले राष्ट्रिय अभिभारा पूरा तथा ज्वलन्त समस्या