२६ बैशाख २०८१, बुधबार

Tag: अर्थतन्त्र पुनरूत्थान

प्रधानमन्त्री प्रचण्ड भन्छन् – अर्थतन्त्र पुनरूत्थान सरकारको पहिलो प्राथमिकता हो

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । उनले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय भइसकेको बताएका हुन् । आज विहान भएको नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले