२२ बैशाख २०८१, शनिबार

Tag: अर्जेन्टिनालाई स्तब्ध पार्दै

विश्वकप फुटबल : अर्जेन्टिनालाई स्तब्ध पार्दै साउदी अरेबिया विजयी

दोहा । जारी फिफा विश्वकपको आजको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई स्तब्ध पारेको छ । दुई पटकको विजेतालाई २-१ ले पराजित गर्दै विश्वकप इतिहासमा अरेबियाले नयाँ कीर्तिमान राखेको छ । मेस्सीले पेनाल्टीबाट अग्रता दिलाएका थिए तर दोस्रो हाफको शुरुमा सालेह अल-शेहरीले