२२ बैशाख २०८१, शनिबार

Tag: अर्जुन नरसिंह केसी

अर्जुननरसिंह केसी र गगन थापा ससुरा जुवाईलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज १७ । नेपाली काँग्रेसका नेताहरु अर्जुन नरसिंह केसी र गगन थापालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । साथै नेपाली काँग्रेस पार्टी कार्यालय स्रोतका अनुसार केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ, कल्पना चौधरी लगायतमा पनि कोरोना संक्रमण पुष्टि भएको