१८ बैशाख २०८१, मंगलबार

Tag: अमिताभ बच्चन

बलिउड अभिनेता अमिताभ बच्चन कोरोनालाई जितेर घर फर्के

एजेन्सी, १८ साउन । प्रसिद्ध भारतीय अभिनेता अमिताभ बच्चन कोरोना भाइरस (कोभिड-१९) लाई जितेर घर फर्केका छन् । उनी कोरोनामुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत आफ्नो पछिल्लो रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् ।