७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीबाट अमिताभ बच्चनको स्वास्थ्य लाभको कामना


प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय वरिष्ठ चलचित्र अभिनेता अमिताभ बच्चनको सुस्वास्थ्य र शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

उहाँले आज अपराह्न ट्विट गर्दै प्रसिद्ध कलाकार अमिताभ र उहाँका पुत्र अभिषेकको सुस्वास्थ्यको कामना गर्नुभएको हो । बच्चन परिवारलाई कोरोना भाइरसको सङ्क्रमण भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !