१४ बैशाख २०८१, शुक्रबार

Tag: अभियान सञ्चालन गर्ने

वातावरणमैत्री आवास उपलब्ध गराउने अभियान सञ्चालन गर्ने

काठमाडौँ । सरकारले अति विपन्न, दलित, लोपोन्मुख, सीमान्तकृतका लागि किफायती र वातावरणमैत्री आवास उपलब्ध गराउने अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा