१४ बैशाख २०८१, शुक्रबार

Tag: अब्दुल्ला अल्मुताइरी

किन राजीनामा दिन बाध्य हुन्छन् फुटबल र क्रिकेट टिमका मुख्य प्रशिक्षकहरु ?

काठमाडौँ । भनिन्छ – ‘जहाँ पुग्दैन रवी, त्यहाँ पुग्छ कवि’ । तर नेपालमा जहाँ पुग्दैन कवि पनि, त्यहाँ पुग्छ अनुभवी । यहाँ अनुभवी भन्नुको मतलब राजनीतिक दलका नेताहरुसँग समधुर सम्वन्ध भएको मानिस । व्यक्तिको सीप, अनुभव र विशेषज्ञताको आधारमा सम्वन्धित