२५ बैशाख २०८१, मंगलबार

Tag: अफगानिस्तानको केन्द्रीय बैंक

अफगानिस्तानको केन्द्रीय बैंकले एक करोड २० डलर लिलामी गर्ने

काबुल । अफगानिस्तानको केन्द्रीय बैंकले राष्ट्रिय मुद्रा स्थिर राख्ने प्रयासस्वरूप एक करोड २० लाख अमेरिकी डलर लिलामी गर्ने जनाएको छ । द अफगानिस्तान बैंकलाई उद्धृत गर्दै राज्य संचालित बख्तर न्यूज एजेन्सीले मनी चेन्जर्स र निजी बैंकलगायतका बोलकबोलकर्ताहरूले लिलामी सुरु हुनु