२५ बैशाख २०८१, मंगलबार

Tag: अपेक्षाकृत नतिजा

गठबन्धनमा इमान्दारिता नभएकोले पार्टीले अपेक्षाकृत नतिजा ल्याउन सकेन् : पूर्वप्रधानमन्त्री भट्टराई

गोरखा । पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनमा इमान्दारिता नभएका कारण निर्वाचनमा आफ्नो पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेको बताएका छन् । जिल्लाको चुनावी समीक्षा गर्न आज यहाँ आएका उनले पत्रकारसँग कुराकानी गर्दै निर्वाचनमा