२६ बैशाख २०८१, बुधबार

Tag: अपूर्व सिंह

स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ

काठमाडौँ । स्ट्यान्ड अप कमेडियन अपूर्व सिंहलाई प्रहरीले पक्राउ गरेको छ । जातीय टिप्पणी गरेको आरोपमा कमेडियन सिंहलाई प्रहरीले पक्राउ गरेको हो । कमेडियन सिंहलाई पक्राउ गरेर काठमाडौं प्रहरी परिसर परिसरमा राखिएको छ । सिंहको स्ट्यान्डअपको भिडिओ कमेडी क्याफेको युट्युब