१८ बैशाख २०८१, मंगलबार

Tag: अन्वेषक

वर्षमा एकपटक नेपाल नआई मेरो मन मान्दैन : रेनहोल्ड मेस्नर

काठमाडौँ । सन् १९४४ मा इटालीमा जन्मिएका विश्वप्रसिद्ध पर्वतारोही, अन्वेषक र यात्रा लेखक रेनहोल्ड मेस्नर यतिबेला नेपाल भ्रमणमा छन् । विश्वका आठ हजार मिटर (२६ हजार फीट) माथिका सबै १४ वटै हिमशिखर आरोहण गरी विश्व कीर्तिमान कायम गरिसकेका उनी नेपाली