२५ बैशाख २०८१, मंगलबार

Tag: अन्योलमा

प्रदेश र स्थानीय सडकका पुल मर्मत अन्योलमा

सञ्चिता घिमिरे, काठमाडौँ, ६ माघ । देशभरका सबै सडकमा नेपाल सरकारले निर्माण गरेका पुलको मर्मतको जिम्मेवारी कसको हो भन्ने अल्योल देखिएको छ । देशभरका सडकहरु तीनै तहको सरकारको अधिकार क्षेत्रमा परे पनि ती सडकमा रहेका पुल भने सङ्घीय सरकारले निर्माण