२४ बैशाख २०८१, सोमबार

Tag: अन्तरपार्टी निर्देशन-५

पार्टीमा कहिल्यै विवाद नगर्ने वाचा गर्दै ओली-प्रचण्डले दिए अन्तरपार्टी निर्देशन-५ (पूर्णपाठ)

काठमाडौँ, भदौ ३० । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अन्तरपार्टी निर्देशन-५ जारी गरेको छ । पार्टीको हालै सम्पन्न स्थायी कमिटीको पाँचौ बैठकपछि सो निर्देशन जारी गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले