२० बैशाख २०८१, बिहिबार

Tag: अन्तरजातीय विवाह

अन्तरजातीय विवाह गरेका चन्द्रे बेपत्ता, अपहरण गरेको बेहुला पक्षको आरोप

हुम्ला । हुम्लामा अन्तरजातीय विवाह गरेका दलित युवक बेपत्ता भएका छन्। सर्केगाड गाउँपालिका–१, जैरको नात्ता गाउँका चन्द्रे कामी बेपत्ता भएका छन् । सुन्तली मल्लसँग विवाह गरेका चन्द्रे कामीलाई बेहुली पक्षका परिवारले अपहरण गरेर बेपत्ता बनाएको बेहुला पक्षका परिवारको आरोप छ