२० बैशाख २०८१, बिहिबार

Tag: अन्तत: रिहा भए

अन्तत: रिहा हुने भए क्रिकेटर सन्दीप लामिछाने, तर विदेश जान रोक

काठमाडौं । अन्तत: बलात्कार आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछाने रिहा हुने भएका छन् । उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । उच्च अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरेको हो