२६ बैशाख २०८१, बुधबार

Tag: अनुहार

चिसो मौसममा आफ्नो अनुहारलाई हेरचाह गर्ने उपायहरु

एजेन्सी, जाडो मौसममा हरेक कुराहरुको ख्याल गर्नुपर्ने हुन्छ । त्यो मध्ये एक अनुहारको चमक हो जाडो मौसममा अनुहार फुट्ने गर्छन् । अनुहारलाई चमक राख्ने केहि उपायहरु अपनाउन सकिन्छ । अनुहारको चमक जोगाउन दुधको तर सबैभन्दा बढी मोस्टराइजर (अनुहारलाई सुख्खा हुन