२० बैशाख २०८१, बिहिबार

Tag: अनिवार्य उपस्थित

प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ । एक नेताका अनुसार एमसिसीबारे छलफल सुरू हुने भएकाले सबैलाई अनिवार्य उपस्थित हुन भनिएको हो । यति महत्वपूर्ण विषयमा हुने छलफल र मतदानमा सबै सांसदहरूलाई उपस्थित