१४ बैशाख २०८१, शुक्रबार

Tag: अनिल शाह

रास्वपा र मेरो सोच ठ्याक्कै मिलेपछि राजनीतिमा आएँ : अनिल शाह

काठमाडौँ । सेलिब्रेटी पूर्व बैंकर अनिलकेशरी शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र आफ्नो सोच ठ्याक्कै मिलेपछि आफू राजनीतिमा आएको बताएका छन् । ३१ वर्ष लामो बैंकिङ करिअरपछि शाह आज रास्वपा प्रवेश गरेका छन् । रास्वपाले आज पार्टी स्थापना दिवसका अवसरमा