२५ बैशाख २०८१, मंगलबार

Tag: अध्यादेशबाट राज्य

अध्यादेशबाट राज्य चलाउने सोच अप्रजातान्त्रिक, अध्यादेश फिर्ता गरियोस् : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अध्यादेशबाट राज्य चलाउने सोच अप्रजातान्त्रिक भएकोले अध्यादेश फिर्ता गर्न सरकारलाई आग्रह गरेका छन् । आज बेलुकी सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले संसदको बैठक अन्त्य गरेर भोलिपल्टै दल सम्बन्धी अध्यादेश जारी