२५ बैशाख २०८१, मंगलबार

Tag: अध्यक्ष ली

राष्ट्रपति भण्डारी र अध्यक्ष लीबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष एवं चिनियाँ सभामुख ली चान्शुले शिष्टाचार भेटवार्ता जारी रहेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज अपराह्न ४ बजेदेखि शिष्टाचार भेटवार्ता जारी रहेको