११ जेष्ठ २०८१, शुक्रबार

Tag: अदालतमा उपस्थित

‘सिधा कुरा’ लाई सबुद प्रमाणसहित अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले सिधा कुरा डटकम अनलाइनले प्रकाशित गरेको एक समाचारलाई अदालतको अवहेलनामा कारबाही गर्नुपर्ने वा नपर्नेबारे सबुद प्रमाणसहित यही वैशाख २० गते १० बजे अदालतमा बयानका लागि उपस्थिति हुन आदेश गरेको छ । न्यायाधीशद्वय नहकुुल सुवेदी र टेकप्रसाद