२६ बैशाख २०८१, बुधबार

Tag: अटो दुर्घटना

जुम्लाको तिलामा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु

जुम्ला । जुम्लाको तिला गाउँपालिका–३ स्थित श्रीवेणीमा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सो पालिकाको रारालिहीबाट जुम्ला सदरमुकाम खलङ्गा बजार आउँदै गरेको क.१ स ११ नम्बरको अटो दिउँसो २ बजेतिर तिला नदीमा खस्दा जिल्लाको तातोपानी गाउँपालिका–१ बाइराँकाका