१४ बैशाख २०८१, शुक्रबार

Tag: अञ्जु पन्त

चर्चित गायिका अञ्जु पन्तले गरिन् दोस्रो विहे

काठमाडौं । चर्चित गायिका अञ्जु पन्तले दोस्रो बिहे गरेकी छन् । अञ्जु आफ्ना प्रेमी थीर कोइरालासँग आज वैवाहिक जीवनमा बाँधिएकी हुन् । यो जोडी १ वर्ष अघिदेखि प्रेम सम्वन्धमा भएको बुझिएको छ । एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग