२५ बैशाख २०८१, मंगलबार

Tag: अझै केही राष्ट्रवादी जिउँदै छन्

वाह्यशक्तिहरुको चलखेल बढ्यो, अझै केही राष्ट्रवादी जिउँदै छन् : अध्यक्ष थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले संसदीय चुनाव नजिकिँदै गर्दा वाह्यशक्तिहरुको चलखेल बढेको भन्दै आपत्ति प्रकट गरेका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहानै लेख्दै अध्यक्ष थापाले महाशक्तिहरु आफ्नो अनुकुल ‘कठपुतली’ तयार गर्ने होडमा रहेको समेत