२२ बैशाख २०८१, शनिबार

Tag: अजिता भुजेल

भुजेलको हत्या आरोपीलाई थुनामा राख्न आदेश

हेटौँडा, १९ फागुन । जिल्ला अदालत मकवानपुरले हेटौँडाका तेस्रोलिङ्गी अजिता भुजेलको हत्या गरेको आरोपमा पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । उक्त अदालतले अजिताको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका हेटौँडा-४ बस्ने २४ वर्षीय आशिष बल, हेटौँडा-१४