२० बैशाख २०८१, बिहिबार

Tag: अग्निपीडित

ताप्लेजुङका आगलागी पीडितलाई राहत प्रदान

ताप्लेजुङ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले ताप्लेजुङको दोभान लगायतका अग्निपीडितलाई राहत प्रदान गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङमार्फत दोभानका ६० र अन्य क्षेत्रका गरी ६५ परिवारलाई रु छ लाख प्रदान गरेको हो । प्रतिपरिवार रु नौ हजारदेखि १८ हजारका