१२ आश्विन २०८१, शनिबार

Tag: ९ मन्त्रीको पद च्वाट

ओली सरकारमा गएका जसपाका राजेन्द्र महतोसहित ९ मन्त्री निष्कासन

काठमाडौं । जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र-डा.बाबुराम पक्षले पार्टीको निर्णय विपरीत ओली सरकारमा मन्त्री भएका नौ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ। जसपाको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षको बिहीबार बसेको कार्यकारिणी समिति बैठकले महन्थ ठाकुर र राजेन्द्र महतो