२१ असार २०८१, शुक्रबार

Tag: ७ करोडको ११ आना जग्गा

नक्कली मृत्युदर्ता बनाएर ७ करोडको ११ आना जग्गा बिक्री, ५ जना पक्राउ

काठमाडौँ । विगत २४ वर्षदेखि सपरिवार जापानमा बस्दै आएकी शान्तादेवी लोहनीको नक्कली मृत्युदर्ता बनाएर ११ आना दुई पैसा जग्गा बिक्री गरेको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले विसं २०५५ देखि जापानमा बस्दै आएकी लोहनीको नक्कली श्रीमान् बनेर काठमाडौँको