१९ जेष्ठ २०८१, शनिबार

Tag: १४ खर्ब ७० अर्ब

विदेशी मुद्राको सञ्चिति १४ खर्ब ७० अर्ब पुग्यो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा रु १४ खर्ब ७० अर्ब ३३ करोड बराबरको विदेशी विनिमय सञ्चिति कायम भएको छ ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार २०७९ साल असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर