राष्ट्रपति पाैडेलकाे स्वास्थ्य अवस्था सामान्य
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल शनिबार बिहान महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । सो सेन्टरका कार्यकारी निर्देशक प्रा.डा.रत्न मणि गजुरेल विज्ञप्ति जारी