४ असार २०८१, सोमबार

Tag: स्वदेशमा अर्कैको रजाइँ

विदेशको कमाइले स्वदेशमा अर्कैको रजाइँ, श्रीमति अर्कै पुरुषसँग टाप !

काठमाडौं । मरुभूमिमा पसिनाका थोपा–थोपा सिँचाइ गरेर आर्जेको सम्पत्ति लिई गाउँ फर्केर परिवारका साथ सुखी जीवन बिताउने भनी हरेराम साइले देखेको सपना तुहिएको छ । बारा जिल्ला कमोवा गाउँका हरेराम दुबईबाट आफ्नो गाउँ फर्किएपछि पाँच वर्षअघि उनले देखेको सपना क्षणभरमा