१२ असार २०८१, बुधबार

Tag: स्थानीयलाई आवागमनमा सहज

सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज

म्याग्दी । म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिकाको पिप्ले र भगवती जोड्ने सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज भएको छ । रघुगङ्गा–३ पिप्लेको रघुगङ्गा माविबाट वडा नं २ को मैदान हुँदै जैसीखोरसम्मको सडक कालोपत्र र ढलान भएपछि यात्राअवधि छोटिएको, भाडादर घटेको, धुलो