२९ चैत्र २०८२, आइतबार

Tag: साझा पर्व

साझा पर्व बन्दै लाखेनाच

१९ भदौ, दुल्लु । विशेषगरी नेवार समुदायले मनाउँदै आएको लाखेनाच दैलेखमा भने सबै समुदायको साझा पर्वका रुपमा विकास हुन थालेको छ । नेवार समुदायबाहेक अन्य समुदायले समेत पर्व मनाउन थालेपछि सबै समुदायको साझा पर्वका रुपमा विकास हुन थालेको हो ।